इन्टरनेट, केबल टिभी र दूरसञ्चारका तार व्यवस्थापन नगरे आफैँ हटाउने प्राधिकरणको चेतावनी
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तानिएका र प्रयोगमा नरहेका अनावश्यक तार तत्काल व्यवस्थापन गर्न इन्टरनेट, केबल टिभी र दूरसञ्चार सेवा प्रदायकलाई अनुरोध गरेको छ ।...