स्थानीय तहकै कर्मचारी प्रमुख प्रशासकीय अधिकृत बनाउन माग
काठमाडौँ। गाउँपालिका राष्ट्रिय महासङ्घले स्थानीय तहकै कर्मचारी प्रमुख प्रशासकीय अधिकृत बनाउनुपर्ने माग गरेको छ । मङ्गलवार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई ८ बुँदे मागसहितको ज्ञापन पत्र बुझाउँदै महासङ्घले...