फोहोरको मात्रा घटाउन प्लास्टिकको प्रयोग रोक्नुपर्छ : मन्त्री गुरुङ
काठमाडौँ । शहरी विकासमन्त्री सीता गुरुङले फोहोर र प्रदूषणको मात्रा कम गर्न प्लाष्टिकजन्य बस्तुको प्रयोग रोक्नुपर्ने बताएकी छन् । बुधबार मन्त्रालयमा बसेको काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापनसम्बन्धी उच्चस्तरीय समितिको बैठकमा मन्त्री...