आइतबार दिँदै आएको सार्वजनिक बिदा हटाउने सरकारको निर्णय
काठमाडौँ । सरकारले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गरिएको एक मन्त्रीले प्रशासनलाई जानकारी दिए...