काठमाडौँ महानगरको वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आइतबारदेखि नौ वटा वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र बनाउन विवरण सङ्कलन गर्ने भएको छ । यही माघ १५ गते आइतबारदेखि पहिलो चरणमा कामपाले २४, २५, २६, २७,...