निजगढ विमानस्थलबारे सर्वोच्चको मौखिक फैसला संशोधनसहित पूर्णपाठ आउँदै
काठमाडौँ। सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सम्बन्धी हालसम्मका सबै कामकारबाही बदर गर्ने फैसलाको पूर्णपाठमा संशोधन गर्ने भएको छ । न्यायाधीशहरु हरिकृष्ण कार्की,विश्वम्भर श्रेष्ठ,ईश्वर प्रसाद खतिवडा,प्रकाशमान सिंह राउत र मनोजकुमार...