सरकारसँग वार्ता गर्ने मिटर ब्याज पीडितको तयारी
काठमाडौँ । आन्दोलनरत मिटर ब्याज पीडितले तत्काल आन्दोलन फिर्ता नगर्ने भएका छन् । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले पीडितलाई न्याय दिन मिटर ब्याजमा लगाउनेलाई अपराध मान्ने गरी कानुन संशोधन गर्ने निर्णय...