मन्त्रिपरिषद् बैठक बस्दै, प्रधानमन्त्रीको भारत भ्रमणमा केन्द्रित हुने
काठमाडौँ । वालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार(आज) बिहान ८ः३० बजेका लागि बैठक डाकेका हुन् । आजको बैठक शुक्रवार(भोलि)देखि हुन लागेको प्रधानमन्त्री देउवाको तीन दिने भारत...