यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका निर्णय
काठमाडौँ । काठमाडौँबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटिआर ७२ जहाज दुर्घटनामा परेपछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठक सकिएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको आकस्मिक बैठकले घटनाप्रति गहिरो दुःख...