नागार्जुनवासी कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको ढाका टोपी !
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले राजधानीको नागार्जुनमा बस्ने कर्मचारीहरूलाई ढाका टोपीले सम्मान गरेका छन् । नागार्जुनमा आफ्नो बसाई र क्षेत्रको विकास क्रमबाट सम्बोधनको सुरुवात...