जातीय विभेद हुने गरी फेसबुकमा लेख्नेलाई दुई महिना कैद सजाय
काठमाडौँ । उच्च अदालत दिपायल, राजपुरले कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई जातीय विभेद हुने गरी सामाजिक सञ्जालमा लेख्ने एक व्यक्तिलाई दुई महिना कैद सजाय र २० जरिवाना सुनाएको छ...