राजपत्रमा प्रकाशित गरेर नागरिकता ऐन लागू गर्न प्रधानमन्त्रीलाई सल्लाहकारको सुझाव
काठमाडैँ । प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र मामिला सल्लाहकार अरुणकुमार सुवेदीले राजपत्रमा प्रकाशित गरेर सरकारले नागरिकतासम्बन्धी ऐन लागू गर्नुपर्ने सल्लाह दिएका छन्। दुवै संसद्ले पारित गरेर पठाएको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले दुवैपटक...