सर्वोच्चको न्यायाधीश बन्न सुवेदीको योग्यता नपुग्ने सर्वोच्च बारको ठहर
काठमाडौँ। सर्वोच्च अदालत बार एशोसिएसनले सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस नहकुल सुवेदीको योग्यता नपुगेको ठहर गरेको छ । एशोसिएसनले यसबारे गम्भीर हुन आग्रह गर्दै संसदीय सुनुवाइ समितिलाई ज्ञापन पत्र बुझाएको छ...