सङ्घसँग कोरोना खोप माग्ने कर्णाली प्रदेश सरकारको निर्णय
सुर्खेत । कर्णाली प्रदेश सरकारले सङ्घीय सरकारसँग कोरोना खोपको व्यवस्थाका लागि आग्रह गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही अध्यक्ष रहेको प्रदेश विपद् व्यवस्थापन केन्द्र कर्णाली प्रदेशको शुक्रवार बसेको...