२८ फाल्गुन २०७७, शुक्रबार
९५ हजार घुससहित पक्राउ परेकी इन्जिनियर कार्कीविरुद्ध मुद्दा दायर
काठमाडौँ । धादिङको गंगाजमुना गाउँपालिकामा कार्यरत इन्जिनियर पूजा कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। ठेक्का सम्झौताअनुसारको काम सम्पन्नपश्चात बिल भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्ने...