२१ फाल्गुन २०७७, शुक्रबार
पृतनापति समन्वयात्मक बैठक २०७७ सम्पन्न
काठमाडौँ । नेपाली सेनाको तीन दिने पृतनापति समन्वयात्मक बैठक शुक्रवार सम्पन्न भएको छ । काठमाडौँस्थित जङ्गी अड्डामा आयोजित समन्वयात्मक बैठकमा सेनाका विविध कार्यहरूको प्रगति समीक्षा, मूल्याङ्कन र विश्लेषण भएको छ...