१४ फाल्गुन २०७७, शुक्रबार
आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाइयो, संसद् अधिवेशन आह्वान गर्ने सम्भावना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिकरुपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक शुक्रवार आज साँझ ५ बजेका लागि बोलाइएको हो । स्रोतका अनुसार बैठकले संसद् अधिवेशन आह्वान गर्ने सम्भावना...