ट्रेड युनियन निर्वाचनमा स्थानीय र प्रदेश कर्मचारीले पनि मतदान गर्न पाउने, पछि नियुक्त भएका १० हजारले नपाउने
काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा मतदान गर्न पाउने कर्मचारीको टुङ्गो लागेको छ । चुनावको मिति नजिकिँदै गर्दा मतदाता नै को हुने भन्ने अन्यौलताका बिच प्रमुख निर्वाचन अधिकृतले...