उत्कृष्ट सात कर्मचारी पुरस्कृत
डोटी । कृषि विकास निर्देशनालय दिपायल राजपुरले सुदूरपश्चिम प्रदेशअन्तर्गत आफ्नो कार्यालय मातहतका कृषि क्षेत्रमा उत्कृष्ट काम गर्ने सात कर्मचारीलाई सम्मानसहित पुरस्कृत गरेको छ । मातहतका नौ वटै जिल्लामध्ये उत्कृष्ट कार्य...