जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहान ७ देखि साँझ ७ बजेसम्म सेवा दिँदै
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले दैनिक तीन ‘सिफ्ट’मा सेवा सुरुआत गरेको छ । कार्यालयमा सेवाग्राहीको चाप बढेपछि कार्यालयले बिहान ७ देखि साँझ ७ बजेसम्म गरी १२ घण्टा सेवा दिन...