निगमको कार्यकारी अध्यक्षमा अधिकारीलाई निरन्तरता दिन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
काठमाडौँ । वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई निरन्तरता दिन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । दिपुराज ज्वारचनलाई निगमको महाप्रबन्धकको रूपमा कामकाज गर्न रोक लगाउँदै सर्वोच्चले अधिकारीलाई...