समाज कल्याण परिषद्को सम्पत्तिमा सरकारको ‘गिद्देदृष्टि’
काठमाडौं । कहिले राजनीति खिचातानी त कहिल्यै पदाधिकारीहरूको मनोमानी । परोपकारी भावनाले स्थापित संस्थामाथि हुँदै आएको ‘राजनीतिक चलखेल’ बाट अस्थित्व नै बचाउन हम्मेहम्मे परेको समाज कल्याण परिषद् माथि यतिबेला राज्यबाटै...