सतर्कता केन्द्रको भवनमा ‘गिद्दे दृष्टि’
काठमाडौं । झण्डै पाँच वर्षअघि सिंहदरवार सचिवालय पुनर्निर्माण समितिले राष्ट्रिय सतर्कता केन्द्रका लागि भवन निर्माण सुरु गर्याे । सतर्कता केन्द्रलाई आवश्यक पर्ने पूर्वाधारसहितको डिजाइनमा भवन निर्माण थालियो । तर, निर्माण...