कामकाजका लागि खटाइएको निर्णय बदर गर्न माग्दै उजुरी
काठमाडौं । सरकारका एक सहसचिवले आफूलाई कामकाजका लागि खटाइएको निर्णय बदर गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दिएका छन् । आफूलाई गैरकानुनी रूपमा अर्काे कार्यालयमा कामकाजका लागि खटाएको...