योगदानमा आधारित पेन्सन : कानुन नबन्दा अझै अनिश्चित
काठमाडौं । सरकारले साउन १ गतेदेखि लागू गर्ने घोषणा गरेको राष्ट्रसेवक कर्मचारीको योगदानमा आधारित निवृत्तिभरण प्रणाली (पेन्सन फन्ड) लागू अनिश्चित बनेको छ । अर्थ र अन्य सरोकारवाला मन्त्रालयले कानुन बनाउने...