२८ फाल्गुन २०७७, शुक्रबार
वडाध्यक्ष आक्रमणमा उत्रिएपछि नगरपालिकाका कर्मचारी अनिश्चितकालीन धर्नामा
काठमाडौँ । वडाध्यक्ष र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलगायतका पदाधिकारीहरू आक्रमणमा उत्रिएपछि कर्मचारीहरू अनिश्चितकालीन धर्नामा बसेका छन् । शिक्षकलाई तलब खुवाउने विषयमा विवाद हुँदा बरहथवा नगरपालिका–१७ का वडाध्यक्ष राम विश्वास राय,...