१४ फाल्गुन २०७७, शुक्रबार
बागमती प्रदेशका स्थानीय तहलाई उच्च अदालत पाटनले भन्यो -म्याद तामेलीमा अदालतका कर्मचारीलाई सहयोग गर्नु
काठमाडौँ । उच्च अदालत पाटनले बागमती प्रदेशका सम्पूर्ण स्थानीय तह अन्तर्गतका वडा कार्यालयहरूलाई म्याद तामेली कार्यमा सहयोग गर्न भनेको छ । अदालतका रजिस्ट्रार गजेन्द्र बहादुर सिंहले बागमती प्रदेशका स्थानीय तहहरूलाई...