सामान्य प्रशासन मन्त्रीलाई नगर प्रमुखको चेतावनी – सिँहदरबारबाटै स्थानीय सरकारको दरबन्दी तोक्ने ?
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै धरान उपमहानगरपालिकाले मन्त्रीलाई चिठि काटेको छ । स्थानीय तहका जनप्रतिनिधिहरुसँग छलफल, सल्लाह र सहमती नै नगरी जारी गर्दै आएका...