नेपाली स्थानीय तहको अधिकार विश्वमै उत्कृष्ट : मन्त्री ठगुन्ना
भरतपुर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले नेपालको स्थानीय तहलाई दिइएको संवैधानिक अधिकार विश्वमै उत्कृष्ट रहेको बताएका छन् । चितवनको सौराहमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा शुक्रबार...