चालक लाइसेन्सका लागि आवेदन दिनेको सङ्ख्या पाँच लाख नाघ्यो,सर्भरका दुःख कायमै !
काठमाडौँ । नयाँ चालक अनुमति पत्रका लागि आवेदन दिनेको सङ्ख्या पाँच लाख नाघेको छ । देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फारम भरिरहेका छन् । गत वर्ष...