अख्तियार प्रमुखसहित संवैधानिक निकायका पदाधिकारीहरुको शपथ हुँदै
काठमाडौँ । संवैधानिक निकायहरुमा नियुक्तिको सिफारिश गरेका व्यक्तिहरुको आजै शपथ ग्रहण हुँदैछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष सर्वोच्च अदालतका पूर्वन्यायाधीश तपबहादुर मगर,...