राजनीतिक भ्रष्टाचारको विश्वव्यापी तरंग
पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले २०१७ जुलाई २८ मा आफ्नो हुँदाखादाको प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्यो । प्रधानमन्त्री पद मात्र होइन, राजनीतिक जीवनको समेत बुझबुझारथ गर्नुपर्यो । यसको कारण थियो– सर्वोच्च अदालतले...