१५ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा सर्वेन्द्र खनाल
काठमाडौं । प्रहरी प्रधान कार्यालयले १५ जना एसएसपीलाई डिआइजीमा बढुवाको सिफारिस गरेको छ । गृह मन्त्रालयका सचिव अध्यक्ष रहेको बढुवा समितिले शनिबार साँझ १५ जना एसएसपीलाई डीआईजीमा बढुवाका लागी लागि...