सुख्खा बन्दरगाह निर्माणका लागि समन्वय गर्न विभिन्न मन्त्रालयलाई निर्देशन
काठमाडौं । सरकारले चोभारस्थित सुख्खा बन्दरगाह एवं अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माणमा आवश्यक पर्ने आवश्यक पर्ने जग्गा छुट्याइ वनले ओगटेको क्षेत्रको मञ्जुश्री पार्क समेत निर्माणका लागि सहयोग गर्न वन मन्त्रालयलाई आग्रह गरेको...