अख्तियारको विश्वसनीयता र प्रभावकारितामा नकारात्मक असर नपरोस्ः राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो विश्वसनीयता र प्रभावकारितामा नकारात्मक असर पर्न नदिने गरी काम गर्ने विश्वास व्यक्त गरेकी छन् । आयोगको २६ औँ स्थापना दिवसका...