चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न अदालतको अन्तरिम आदेश
काठमाडौँ । चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि स्थगित गर्न अदालतले आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही वैशाख २२ गतेसम्म चलचित्र प्रदर्शन...