कीर्तिपुर क्रिकेट मैदानको भाडा सम्झौता नवीकरण हुने सरकारको प्रष्टीकरण
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको नेपाल क्रिकेट संघ (क्यान) सँगको भाडा सम्झौता नवीकरण प्रक्रिया छिट्टै अघि बढ्ने सरकारले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयबारे जानकारी गराउने क्रममा सञ्चारकर्मीको...