काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी बैठकमा सरकारका समसामयिक विषय, प्रशासनिक निर्णय तथा विभिन्न मन्त्रालयबाट प्रस्तुत प्रस्तावमाथि छलफल हुने जनाइएको छ।






