आवश्यकता भएकाले कर्मचारी समायोजन ऐन ल्याइएको हो : सञ्चारमन्त्री बाँस्कोटा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको सहजताका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा गैरचिकित्सक सचिव पठाइएको स्पष्ट पारेका छन्। उनले भने,’सरकारलाई काम गर्न जे सहज हुन्छ, त्यही गर्छ...