कर्मचारी समायोजनसम्बन्धी अध्यादेश अन्तिम चरणमा
काठमाडौं । बहुचर्चित बन्दै गएको कर्मचारी समायोजनसम्बन्धी अध्यादेश अन्तिम चरणमा पुगेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्यादेश अन्तिम चरणमा पुगेको जनाएको छ । मन्त्रालयका सचिव दिनेशकुमार थपलिया...