मन्त्रालयहरु सावधान ! यसरी गर्दैछन् प्रधानमन्त्रीले कार्यप्रगति अनुगमन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयको कामको प्रगति विवरण अनलाइनमार्फत् अनुगमन गरिरहेका छन् । उनले आफ्नै कार्यालयमा बसेर मन्त्रालयका काम कारबाहीबारे नियमित अनुगमन गरिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका...