लाइसेन्सको अनलाइन आवेदन : वेबसाईट नै खुलेन
काठमाडौँ । यातायात व्यवस्था विभागको वेबसाइट नचलेपछि लाइसेन्सको अनलाइन आवेदनका लागि पर्खेका हजारौँ व्यक्तिहरू दिनभरीजसो खुल्छ कि भनेर पर्खेर बसे तर साँझसम्म पनि कुनै संकेत देखिएन । मंसिर ७ गते(आजदेखि) बिहान ७...