वैदेशिक रोजगार विभागका २५ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । वैदेशिक रोजगार विभागका २५ कर्मचारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा दायर गरेको छ । आयोगले वैदेशिक रोजगार विभागका २५ जना कर्मचारी र २ विचौलियासहित २७ जनाविरुद्ध बिशेष...