आचरण विपरित काम गरेको भेटिएपछि २० प्रहरीको एकैपटक सरुवा
काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले प्रहरी प्रभाग, नागढुंगाका सम्पूर्ण प्रहरी युनिट परिवर्तन गरेको छ । प्रहरीको आन्तरिक शुद्धिकरण आवश्यक रहेको भन्दै हरेक प्रहरी कार्यालयको निगरानी सुरु गरेको परिसरले नागढुंगाका...