पुस मसान्तसम्म कर्मचारी समायोजन गरिने : मन्त्री पण्डित
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पुस मसान्तसम्म संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन हुने बताएका छन् । आज मन्त्री निवास ललितपुरमा पत्रकारसँग कुराकानी गदै उनले...