५० हजार घुससहित वन उपभोक्ता समितिका अध्यक्ष पक्राउ
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार घुससहित वन उपभोक्ता समितिका अध्यक्ष पक्राउ गरेको छ। सामुदायिक वन उपभोक्ता समिति उदासिपुर कैलालीका अध्यक्ष बिर्ख धामीलाई ५० हजार घुससहित पक्राउ गरेको...