वडाध्यक्षको घरधनीलाई निर्देशन-बहालमा बस्नेलाई परीक्षण रिपोर्ट नेगेटिभ आए मात्र प्रवेश गराउनु
काठमाडौँ । चन्द्रागिरि नगरपालिका १५ नम्बर वडा कार्यालयका अध्यक्ष उत्तम बहादुर राउतले घर बहालमा बसेका र हालै उपत्यका बाहिरबाट आएका व्यक्तिहरूको आरडीटी परीक्षण गराएर रिपोर्ट नेगेटिभ आए मात्रै घर प्रवेश...