शैक्षिक सत्र सुरु हुनु अघि विद्यार्थी भर्ना नगर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ । सर्वोच्च अदालतले शैक्षिक सत्र सुरु हुनु अघि विद्यार्थी भर्ना नगर्न सरकार र सम्बन्धित निकायहरूलाई अन्तरिम आदेश जारी गरेको छ। अदालतको आदेश त्यस्तो विद्यालयहरूमा लागु हुने गरी आएको हो,...