पूर्वी नेपालमा तीव्र हावाहुरीको सम्भावना, प्राधिकरणद्वारा सतर्कता अपनाउन आग्रह
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले पूर्वी नेपालमा हावाहुरी चल्ने सम्भावना औँल्याएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नागरिकलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। प्राधिकरणले बिहीबार सूचना...