पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने अदालतको आदेश
काठमाडौँ । पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ । लिचिबारी भ्रष्टाचार प्रकरणमा नेकपा एमालेका नेतासमेत रहेका गुप्तालाई थुनामा पठाउन आदेश दिइएको हो । विशेष अदालतका सुदर्शनदेव...